रास्वपा गजुरीद्वारा गाउँपालिकामा ध्यानाकषर्ण पत्र पेस

Avatar photo
Dhadingpost
साउन ३०, २०८०

धादिङ । रास्ट्रीय स्वतन्त्र पार्टी गजुरी गाउँपालिकाले गाउँपालिका बासीबाट आएको गुनासो भन्दै गाउँपालिकामा ध्यानाकर्षण पत्र पेश गरेको छ ।

६ बुँदे, ध्यानाकर्षण पत्रमा सामुदायिक तथा संस्थागत बिद्यालयहरुको शिक्षाको गुणस्तर हरेक बर्ष खस्कदो, दिनको १०० पटक भन्दा बढी बत्ति आउने जाने समस्या, सुत्केरी पोषण भत्तामा पक्षपपात, फोहोरको उचित ब्यावस्थापन नभएको, दरियाल खोला पुलको समस्या, गजुरी बजार क्षेत्रमा सार्बजनिक शौचालय निर्माण नगरिएका जस्ताहरु बुँदाहरु समाबेस छन् ।

ध्यानाकर्षण पत्र