धादिङलाई प्रदेशको बजेट (सूची सहित)

Avatar photo
Dhadingpost
असार ३, २०८०

धादिङ । शुक्रबार प्रदेश सभाको बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गरेका छन्। कुल विनियोजनमध्ये चालूतर्फ रु.२६ अर्ब ७० करोड २७ लाख ६९ हजार, पूँजीगततर्फ रु.३५ अर्ब ५० करोड ६३ लाख नौ हजार र वित्तीय व्यवस्थापनतर्फ रु.५० करोड विनियोजन गरिएको छ जुन चालूतर्फ ४२.५८ प्रतिशत, पूँजीगततर्फ ५६.६२ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ ०.८ प्रतिशत छ।

आगामी आर्थिक वर्षको खर्च बेहोर्ने स्रोतमध्ये कर राजस्वबाट रु.२५ अर्ब १७ करोड २६ लाख, अन्य राजस्वबाट रु.पाँच अर्ब २६ करोड ९४ लाख, संघीय वित्तीय हस्तान्तरणबाट रु.१७ अर्ब ८१ करोड २३ लाख, चालू आर्थिक वर्षको अनुमानित सञ्चित कोषको बचत र अन्य प्राप्तिबाट रु.१४ अर्ब ४५ करोड ४७ लाख बेहोरिने अनुमान गरिएको छ।

बागमती प्रदेश सरकारद्वारा धादिङका लागि विनियोजित वजेट निम्न छन्

भौतिक पूर्वाधार विकास अन्तरगते धादिङमा परेका योजनाहरु यस लिङ्कमा क्लिक गरेर हेर्न सकिन्छ ।
धादिङका १७० सडक र पुललाई बजेट विनियोजन

बागमती प्रदेशको बजेट विनियोजन सूची