माओवादी केन्द्र धादिङको बैठक बस्दै

Avatar photo
Dhadingpost
फाल्गुन ७, २०७९

धादिङ । माओवादी केन्द्र धादिङको बैठक यहि ११ गते धादिङबेसीमा बस्ने भएको । त्यसअघि धादिङबाट बागमती प्रदेश कमिटीमा प्रतिनीधित्व गर्ने प्रदेश कमिटीका सदस्यहरुको बैठक आज बिहान ८ बजे बस्ने बताईएको छ ।

पालिका स्तरीय चुनावी समिक्षा बैठक सम्पन्न गरिसकेको माओवादी केन्द्र धादिङले पालिकाबाट आएका विषय वस्तुहरु माथि छलफल गरिने बताईएको छ । साथै बैठकले पार्टी सुदृढिकरणका योजनाका विषयमा समेत छलफल गर्ने बताईएको छ । फाईल तस्वीर