
धादिङ । धादिङबेसी सदरमुकाम स्थित न्यू किवो बोर्डिङका विद्यार्थीहरुले विद्यालयको एक्काईसौं अभिभावक दिवसको अवसरमा विज्ञान प्रदर्शनी गरेका छन् । न्यू किबोका विद्यार्थीहरुको पाँचौं पर्दशनी हो ।
विद्यालयले अभिभावक दिवसको अवसरमा विद्यार्थीले तयार गरेको विज्ञान प्रर्दशनी, विविध सांस्कृतिक कार्यक्रम र अभिावकहरु बीत चिठ्ठा कार्यक्रको आयोजना गरेको छ । उक्त कार्यक्रममा विद्यार्थीहरुले गित तथा नृत्य समेत प्रस्तुत गरेका थिए ।
जे देखियो विज्ञान प्रदर्शनीमा
















