
धादिङ । नेपाल अंग्रेजी भाषा शिक्षक संघ (नेल्टा) धादिङको चौथो साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले इश्वरीप्रसाद पाण्डेलाई अध्यक्षमा चयन गरेको छ ।
काठमाण्डौ विश्वविद्यालयका एसोसियड प्रोफेसर डा. कासिराज पाण्डेको प्रमुख आतिथ्यतामा भएको चौथो साधारणसभाले पाण्डेको नेतृत्वमा नेल्टा धादिङको नयाँ कार्यसमिति बनाएको हो ।
नेल्टा धादिङ गठन
अध्यक्ष: ईश्वरीप्रसाद पाण्डे
उपाध्यक्ष: दिपेन्द्र रिजाल
सचिव: रामप्रसाद अर्याल
सह सचिवः जयराम रुपाखेती
कोषाध्यक्ष: शशि अर्याल
सदस्य: रुद्र प्रसाद दानई ९तत्काल पूर्व अध्यक्ष०
सदस्य: मोदनाथ कोइराला, शरण रेग्मी, जानुका कँडेल, नवराज पाठक
