
धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता १२ स्वर्ण सहित रानीपौवा माविले जितेको छ । भने ४ स्वर्ण सहित सन्यानटार मावि दोस्रो र २ स्वर्ण ४ रजत र १ कास्य सहित सुन्दरी मावि त्यस्तै सल्यानकोट मावि २ स्वर्ण १ रजत र २ कास्य सहित तृतिय बनेको छ ।
१ निजी र ११ सरकारी गरी १२ वटा माध्यामिक विद्यालय रहेको यस पालिकामा ११ वटा विद्यालयले प्रतियोगितामा भाग लिएका थिए । प्रत्येक खेलमा प्रथम हुने खेलाडीलाई ट्रफी सहित नगद १५००, दोस्रो हुने खेलाडीहरुलाई मेडल सहित १००० र तृतिय हुने खेलाडीहरुलाई मेडल सहित ५०० नगद प्रदान गरिएको आयोजक विद्यालय रानीपौवा माविले जनाएको छ ।
पुरस्कृत विद्यार्थीहरुलाई पुरस्कार वितरण तथा प्रतियोगिता समापन समारोहका प्रमुख अतिथि रामनाथ अधिकारी, विशेष अतिथि माओवादी केन्द्रका केन्द्रिय सदस्य रामबहादुर भण्डारीको हातबाट पुरस्कार वितरण गरिएको थियो । उक्त कार्यक्रममा बोल्दै पालिका अध्यक्ष राजु उप्रेतीले जिल्ला छनोट भएका खेलाडीलाई पालिकाको खर्चमा जिल्ला स्तरीय प्रतियोगितामा सहभागि गराईने बताएका थिए भने, उपाध्यक्ष देवराज धरेलले देशभरी कै उत्कृष्ट रुपमा प्रतियोगिता उद्घाटन गर्न सफल रानीपौवा माविलाई पुरस्कृत गर्न कार्यपालिकामा प्रस्ताव गर्ने बताएका थिए ।
यी हन् विजयी विद्यार्थी र विद्यालय
सटपुट छात्र
प्रथम: रानीपौवा मावि भुवन श्रेष्ठ
द्वितीय: महेन्द्र्रोदय मावि पोखरा सुनिल थापा
तृतीय: अचने मावि प्रथम श्रेष्ठ
४०० मि. दौड छात्र
प्रथम: रानीपौवा मावि कविराम कुमाल
द्वितीय: सल्यानटार मावि कुशल राज कुमाल
तृतीय: कार्कीगाउँ मावि लक्ष्मण राना मगर
सटपुट छात्रा
प्रथम: सुन्दरी मावि दुर्गा नेपाली
द्वितीय: रानीपौवा मावि आरती कुमाल
तृतीय: चुलीदेवी मावि निरञ्जना गुरुङ
४०० मि. दौड छात्रा
प्रथम: सल्यानटार मावि दिपा कुमाल
द्वितीय: महेन्द्र्रोदय मावि ९पोखरा० रिमा नेपाली
तृतीय: कार्कीगाउँ मावि प्रविना राना मगर
ट्रिपल जम्प छात्र
प्रथम: रानीपौवा मावि विशाल श्रेष्ठ
द्वितीय: अचने मावि लेख बहादुर धरेल
तृतीय: भिमोदय मावि विकाश परियार
हाइजम्प छात्र
प्रथम: सल्यानकोट मावि प्रनिश थापा मगर
द्वितीय: सल्यानटार मावि भिमसेन श्रेष्ठ
तृतीय: भिमोदय मावि विकाश परियार
ट्रिपल जम्प छात्रा
प्रथम: रानीपौवा मावि कृष्मा श्रेष्ठ
द्वितीय: कार्कीगाउँ मावि नमुना थापा मगर
तृतीय: सल्यानटार मावि जिना गोपाली
हाइजम्प छात्रा
प्रथम: रानीपौवा मावि कृष्मा श्रेष्ठ
द्वितीय: सल्यानटार मावि रोजिता कुमाल
तृतीय: कार्कीगाउँ मावि महेन्द्र्रोदय मावि मुलाबारी
अस्मिता वि. क. आयुष्मा बस्नेत
२०० मि. दौड छात्र
प्रथम: रानीपौवा मावि भुवन श्रेष्ठ
द्वितीय: सल्यानटार मावि मनिस परियार
तृतीय: कार्कीगाउँ मावि सुरेश परियार
१५०० मि. दौड छात्र
प्रथम: रानीपौवा मावि कविन्द्र खड्का
द्वितीय: कार्कीगाउँ मावि नविन थापा मगर
तृतीय: अचने मावि विक्रम गुरुङ
लङ्गजम्प छात्र
प्रथम: रानीपौवा मावि विजय दरै
द्वितीय: सुन्दरी मावि मनोज नेपाली
तृतीय: सल्यानकोट मावि राजन भण्डारी
ज्याभलीन थ्रो छात्र
प्रथम: सल्यानकोट मावि राजन भण्डारी
द्वितीय: सुन्दरी मावि प्रदिप थपलिया
तृतीय: महेन्द्र्रोदय मावि मुलपानी पोखरा इन्केश थापा मगर
२०० मि. दौड छात्रा
प्रथम: सल्यानटार मावि दिपा कुमाल
द्वितीय: सुन्दरी मावि सोनिया परियार
तृतीय: कार्कीगाउँ मावि प्रविना राना मगर
१५०० मि. दौड छात्रा
प्रथम: रानीपौवा मावि कमला परियार
द्वितीय: महेन्द्र्रोदय मावि मुलाबारी अप्सरा रेग्मी
तृतीय: कार्कीगाउँ मावि संगिता राना मगर
लङ्गजम्प छात्रा
प्रथम: सुन्दरी मावि सोनिया परियार
द्वितीय: रानीपौवा मावि ललिसा उप्रेती
तृतीय: सल्यानटार मावि दिपा कुमाल
ज्याभलीन थ्रो छात्रा
प्रथम: चुलीदेवि मावि निर्जना गुरुङ
द्वितीय: भिमोदय मावि सन्तोषी अभिकारी
तृतीय: रानीपौवा मावि कमला गिरी
भलिवल छात्र प्रथम सल्यानटार मावि
इनाम तामाङ, कित्तामान तामाङ, जनक परियार, अन्जन कुमाल, कृतम आले मगर, जिवन कुमाल, सुदिप कुमाल, मनोज पाण्डे, राहुल सुनार
भलिवल छात्र द्वितीय रानीपौवा मावि
विशाल श्रेष्ठ, भुवन श्रृष्ठ, अमन दरै, आशिस दरै, इमन तामाङ, रमेश कुमाल, कविन्द्र खड्का, पुरुषोतम कुमाल, युवराज नेपाली
भलिवल छात्र तृतीय सुन्दरी मावि
कुमार कुंवर, शुशिल परियार, दिपक अधिकारी, रञ्जित कुंवर, रवि खाँण, दिलिप खाँँण, आशिस अधिकारी, नविन भण्डारी, प्रज्वल भण्डारी
भलिवल छात्रा प्रथम चुलीदेवी मावि
निर्जना गुरुङ, मौसमी गुरुङ, सोनिया घले, गौरी गुरुङ, डोलमाया श्रेष्ठ, अन्जिता गुरुङ, सुनिला अधिकारी, सन्तोषी गुरुङ, विमाया गुरुङ
भलिवल छात्रा द्वितीय रानीपौवा मावि
ललीसा उप्रेती, सोनिया श्रेष्ठ, जिना दरै, रस्मी कुमाल, प्रमिसा गुभाजु, सोनिका उप्रेती, सजना श्रेष्ठ, पवना गिरी, भगवती पाठक
भलिवल छात्रा तृतीय सल्यानटार मावि
सविना कुमाल, दिपा नेपाली, सुजिता कुमाल, मनिषा कुमाल, जमुना तामाङ, अविना कुमाल, करुणा थारु, सपना सुर्खेती, निरुता कुमाल
