
धादिङ । विश्व भागवत धाम कोष नेपालको आयोजनामा धादिङको सिद्धलेक गाउँपालिका स्थित परेवाटारमा चन्डेश्वोर महादेव मन्दिर, चन्डिका देवि तथा बिशाल धर्मशाला निर्माणार्थ श्रीमद्भागवत सप्ताह धन धान्यन्चाल ज्ञान महायज्ञ जारी छ ।
परेवाटारमा जारी भागवतमा यस अधि धादिङ संघीय सांसद राजेन्द्र प्रसाद पाण्डे, बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री एवम् एमाले नेता जगन्नाथ थपलिया सहभागि भएर यो अभियालाई सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए भने आज संघीय सरकारका श्रम मन्त्री डीपी अर्याल र बागमती प्रदेशमा मुख्य मन्त्री शालिकराम जम्कट्टेलले सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।
श्रम मन्त्री डीपी अर्याल मन्तव्य राख्दै नेपालीहरुको शिर उच्चो राख्ने गरि काम गर्ने बताउँदै आफु भाषण गर्न जान्दिन श्रम सँग जोडिए आएको नागरिक हुँ । राम्रो धेरै गर्न सकुला नसकुला तर नराम्रो गर्ने छैन । परेवाटारमा बन्ने चारधामका लागि सँग सँगै रहने प्रतिवद्धता जनाएका थिए ।
यस्तै शुभकामना मन्तव्य राख्दै बागमती प्रदेश सरकारका मुख्य मन्त्री शालिकराम जम्कट्टेलले धादिङ मै विश्व भागवत धाम बनाउने जुन तयारी छ त्यो शुभकाममा आफ्नो साथ रहने बताएका थिए । यो भागवतबाट कति दान प्राप्त हुन्छ । अपुग रकम आफु मुख्यमन्त्री भएको नाताले संबन्धित मन्त्रालयबाट विनियोज गर्न लगाउने समेत प्रतिवद्धता व्यक्त गरेका थिए ।
अनुमानित ६ अर्वको लागतमा परेवाटारमा बन्ने विश्व भागवत धाम परिषरमा डढ करोडको लागतमा लक्ष्मी नारायणको मन्दिर बनि सकेको छ भने अब चन्डेश्वोर महादेव मन्दिर, चन्डिका देवि तथा बिशाल धर्मशाला निर्माणार्थ भागवत लगाईएको धामका संरक्षक पण्डित बाल तपस्वी उत्तम भट्ट जी महाराजले बताएका छन् ।
हाम्रा सहकर्मी निर्मल नरायणका अनुसार आज ५ हजार भन्दा माथि आर्थिक दान गर्नेमा निम्न छन् ।
पवित्रा थपलिया सिद्धलेक २५,०२५
लामकाने महिला समुह सिद्धलेक २१,६००
हरिकुमार खरेल गजुरी २१,१५५
धनकुमारी थपलिया सिद्धलृक ५,५५५
डा.रामशरण, हरिकृष्ण थपलिया सिद्धलेक २५,०६५
लोकबहादुर श्रेष्ठ गजुरी २१,५५५
झम्कबहादुर थापा सिद्धलेक १०,०५०
घनलाल, गंगादेवि थपलिया सिद्धलेक २१,११३
झम्कबहादुर थापा मगर सिद्धलेक ११,१०५
सचेत आमा समुह गजुरी ५,१०५
लेखकुमारी थपलिया सिद्धलेक ५१,१०५
महिला विकास बहुउद्धेश्यीय सहकारी गजुरी २१,५५५
सुदिप थापा बेरा २१,००५
धादिङ क्रसर उद्योग संघ सिम्ले ५१,०००
लिलामायाँ पाण्डे बेरो ५,१००
शिव प्रमिला थपलिया बेरो ५,१०५
छागेश्वर महलिा कृषि सहकारी गल्छी २५,०२५
लक्ष्मणदास फलमायाँ महर्जन २१,१५५
ज्यो. लिलाराम नहर्की बेरो २८,०१०
अनेमसंघ क्रान्तिकारी धादिङ ६,५१०
सिता मगर सिद्धलेक २१,५११
