
धादिङ । धादिङको नीलकण्ठ १३ स्थित मधुवनमा माघ २ गते देखि स्थानीय फुटवलाई प्रर्वद्धन गर्न प्रथम पञ्चकन्या कप फुटबल प्रतियोगिता हुने भएको छ ।
मधुवन युवा समाजको आयोजनामा हुन लागेको उक्त प्रतियोगिताको विजयी टिमले ५० हजार नगद पाउने छन् । क्लव स्तरीय हुने यस प्रतियोगिताको उपविजेताले नगद २० हजार जित्ने छ ।
