
धादिङ । नेकपा माओवादी केन्द्रले धादिङले आज अन्तरक्रिर्या कार्यक्रमको आयोजना गर्दै माओको १२९ औं जन्म जयन्ती मनाएको छ ।
माओवादी केन्द्र धादिङका संयोजक मनराज भण्डारीको सभातित्वमा आयोजित उक्त माओको १२९ औं जन्म जयन्तीकार्यक्रममा माओवादी केन्द्रका केन्द्रिय सदस्य रामबहादुर भण्डारीको प्रमुख आतिथ्यता, माओवादी केन्द्र बागमती प्रदेशका सह सचिव दलबहादुर बुर्लाकोटी विजयको विशेष आतिथ्यता रहेको थियो ।
