धादिङ । आठौं धादिङ महोत्सव आजबाट धादिङबेसी स्थित खुल्ला मञ्चमा सुरुभएको छ । धादिङ उद्योग वाणिज्यले आयोजना गरेको यस महोत्सव आजबाट पुस १७ गते सम्म संचालन हुनेछ । बेनीघाट रोराङ जवाङको सुन्तला बसुमायाँ तामाङको अचार स्टल सल्यानटारको मास ज्वालामुखीको खरी पिडालु