धादिङबेसीमा नेकपाको विरोध प्रदर्शन

Avatar photo
Dhadingpost
पुस ३, २०७९

धादिङ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले शनिबार दिउँसो धादिङबेसीमा सरकार विरुद्ध विरोध प्रदर्शन गरेको छ ।

प्लेकार्ड बोकेर धादिङबेसी बीचबजारमा जम्मा भएका नेकपा कार्यकर्ताहरुले ३ बुँदे सहमती कार्यान्वयन गर्न आब्हान गरेका थिए । ।

कोण सभा कार्यक्रममा बोल्दै नेपाल कम्युनिस्ट धादिङका सेक्रेटरी सिर्जनले तीन बुदे सहमति सरकारले कुनैपनि हालतमा पुरा गर्नूपर्ने नत्र नेकपाले थप संघर्षका कार्यक्रम गर्ने बताएका थिए ।