खहरे बजारमा ६० जनाले गरे रक्तदान

Avatar photo
Dhadingpost
मंसिर २५, २०७९

धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका स्थित अचने माध्यामिक विद्यालयमा भएको रक्तदान कार्यक्रममा शनिबार ३८ पुरुष र २२ महिला गरी ६० जनाले रक्तदान गरेका छन् ।

नेत्रावती वचत तथा ऋण सहकारी संस्थाको १५ औं वार्षिक साधारण सभाको अवसरमा उक्त रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो ।

x