
धादिङ । नीलकण्ठ नगरपालिका वडा नम्बर ८ मा रहेको स्वाबलम्बी बहिरा आधारभूत विद्यालयमा अध्ययनरत ६५ जना विद्यार्थीहरुलाई स्वास्थ्य परिक्षण सँगै स्टेशनरी र खेलकुदका सामाग्री प्रदान गरिएको छ ।
उपमेयर दिपक विश्वकर्माले शनिबार एक कार्यक्रमका बीच १ औँ अपाङ्गता दिवसको अवसरमा स्वाबलम्बी बहिरा आधारभूत विद्यालयमा अध्ययनरत ६५ जना विद्यार्थीहरुलाई स्टेशनरी र खेलकुदका सामाग्री प्रदान गरेका हुन् ।
