
धादिङ । धादिङको प्रतिनिधि सभा क्षेत्र नम्बर २ को प्रदेश २ मा माओवादी केन्द्रका उम्मेदवार जगत सिंखडाको अग्रता कामय नै रहेको छ ।
राप्रपाका उम्मेदवार डम्बर तामाङ सँग कडा टक्करमा रहेका सिंखडाको यस अघि २४६ को मतान्तर हुँदा त्यो बतान्तरलाई बढाएर ४९४ पुर्याएका छन् ।
पछिल्लो मतगणाको अपडेट अनुसार जगत सिंखडाले १११७२ मत ल्याउँदा डमबर तामाङले १०६७८ मत ल्याएका छन् ।
