
उपेन्द्र जमकट्टेल
धादिङ । धादिङ प्रतिनीधि सभा क्षेत्र नम्बर १ को प्रदेश २ मा सत्ता गठबन्धनले आज एकै दिन ३ ठाउँमा कार्यकर्ता प्रशिक्षण राखेको माओवादी केन्द्र धादिङ १ को प्रदेश ३ का निर्वाचन परिचालन समितिका संयोजक चन्द्रबहादुर सिल्वाल (मलन) ले धादिङपोष्टलाई बताए ।
संयोजक मिलनका अनुसार पहिलो कार्यक्रम बिहान ९ बजे बोनिघाट रोराङ गाउँपालिका विशालटार, दोस्रो कार्यक्रम दिनको १२ बजे सिद्धलेक र तेस्रो कार्यक्रम गजुरीमा हुनेछ । प्रशिक्षण कार्यक्रमका सत्ता गठबन्धनका धादिङ प्रतिनीधि सभा क्षेत्र नम्बर १ का उम्मेदवार राजेन्द्र पाण्डे, यसै क्षेत्रको प्रदेश १ का उम्मेदवार मदुकुमार श्रेष्ठ र प्रदेश २ का उम्मेदवार शालिकराम जमकट्टेलले सम्बोधन गर्ने जनाईएको छ ।
प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उम्मेदवारहरु
१. भूमी प्रसाद त्रिपाठी, नेकपा एमाले
२. राजेन्द्रप्रसाद पाण्डे, नेकपा एकीकृत समाजवादी
३. हिमेश पन्त, राष्ट्रिय स्वतन्त्र पार्टीका
४. दिलबहादुर घले, स्वतन्त्र
५. नोरमान तामाङ, जनता समाजवादी पार्टी
६. पुष्कर सेढाई, जनसमाजवादी पार्टी नेपाल
७. विश्व अम्मर महर्जन, नेपाल मजदुर किसान पार्टी
८. सुमन तामाङ, मंगोल नेशनल अर्गनाईजेशन
९. उत्तमराज शर्मा कँडेल, स्वतन्त्र
१०. अर्जुन तिमल्सेना, स्वतन्त्र
११. ऋषि खतिवडा, स्वतन्त्र
१२. जनक भट्टराई, स्वतन्त्र
१३. प्रदिप श्रेष्ठ, स्वतन्त्र
१४. प्रमोद उप्रेती, स्वतन्त्र
प्रतिनिधि सभा क्षेत्र नम्बर १ (१) का उम्मेदवारहरु
१. रमेशकुमार आचार्य, नेकपा एमाले
२. मदुकुमार श्रेष्ठ, नेपाली काँग्रेस
३. गिता प्रसाद आचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टी
४. बिष्णु नेपाली, जनसमाजवादी पार्टी नेपाल
५. धर्मराज गुरुङ, मंगोल नेशनल अर्गनाईजेशन
६. पदमबहादुर तामाङ, नेपाल मजदुर किसान पार्टी
७. सूर्यवहादुर तामाङ, जनता समाजवादी पार्टी नेपाल
८. नेत्रराज पौडेल, स्वतन्त्र
९. इश्वर कोईराला, स्वतन्त्र
१०. कुमार विश्वकर्मा, स्वतन्त्र
११. माधव खतिवडा, स्वतन्त्र
१२. रमेशप्रसाद आचार्य, स्वतन्त्र
१३. रविना पौडेल, स्वतन्त्र
१४. सुजन थिङ, स्वतन्त्र
१५. सुरतकुमार श्रेष्ठ, स्वतन्त्र
प्रतिनिधि सभा क्षेत्र नम्बर १ (२) का उम्मेदवारहरु
१. शालिकराम जमकट्टेल, माओवादी केन्द्र
२. गजेन्द्र प्रसाद थपलिया, नेकपा एमाले
३. जितबहादुर भण्डारी, राष्ट्रिय प्रजातन्त्र पार्टी
४. एकराज सिलवाल, नेपाली काँग्रेस (वीपी)
५. मिनबहादुर थापा मगर, मंगोल नेशनल अर्गनाईजेशन
६. बुद्धिवल उपरकोटी, जन समाजवादी पार्टी नेपाल
७. इश्वरप्रसाद खरेल, स्वतन्त्र
८. देवेन्द्र प्रसाद शर्मा, स्वतन्त्र
