धादिङ क्रिकेट लिगको खेल तालिका सार्वजनिक

Avatar photo
Dhadingpost
अशोज ३०, २०७९

धादिङ । धादिङ जिल्ला क्रिकेट संघको आयोजनामा यहि कार्तिक १ गते देखि ७ गते सम्म हुन लागको धादिङ जिल्ला क्रिकेट लिगको खेल तालिका सार्वजनिक भएको छ । संघले प्रत्यक पालिकाका खेल प्रतिनीधि, टिम क्याप्टेनहरु र पत्रकारहरुको उपस्थितिमा खेल तालिका सार्वजनिक गरेको हो ।

धादिङका आठ वटा पालिकाले भाग लिने उक्त प्रतियोगिता ४/४ टिम राखेर दुई समुह बनाई खेलाईने गरि क्रिकेट संघ धादिङले खेल तालिका सार्वजनिक गरेको हो ।
समुह ए मा पर्ने टिमहरु
खनियाबास गाउँपालिका
त्रिपुरासुन्दरी गाउँपालिका
धुनीबेसी नगरपालिका
गजुरी गाउँपालिका
समुह बी मा पर्ने टिम हरु
सिद्धलेक गाउँपालिका
बेनीघाट रोराङ गाउँपालिका
गल्छी गाउँपालिका
नीलकण्ठ नगरपालिका

यस्तो छ खेल तालिका
कार्तिक १ गते
गजुरी गाउँपालिका vs खनियाबास गाउँपाकिला बिहान ११ बजे
धुनीबेसी नगरपालिका vs त्रिपुरासुन्दरी गाउँपालिका दिनको २ बजे
कार्तिक २ गते
नीलकण्ठ नगरपालिका vs सिद्धलेक गाउँपालिका विहान ७ बजे
गल्छी गाउँपालिका vs बेनीघाट रोराङ गाउँपालिका बिहान ११ बजे
धुनीबेसी नगरपालिका vs खनियाबास गाउँपाकिला दिनको २ बजे
कार्तिक ३ गते
त्रिपुरासुन्दरी गाउँपालिका vs गजुरी गाउँपालिका बिहान ७ बजे
गल्छी गाउँपालिका vs सिद्धलेक गाउँपालिका बिहान ११ बजे
बेनीघाट रोराङ गाउँपालिका vs नीलकण्ठ नगरपालिका दिनको २ बजे
कार्तिक ४ गते
त्रिपुरासुन्दरी गाउँपालिका vs खनियाबास गाउँपालिका बिहान ९ बजे
गजुरी गाउँपालिका vs धुनीबेसी नगरपालिका दिनको १ बजे
कार्तिक ५ गते
बेनीघाट रोराङ vs सिद्धलेक बिहान ९ बजे
नीलकण्ठ vs गल्छी दिनबो दिनको १ बजे