
धादिङ । जिल्ला अनुगमन समितिले शनिबार आरुघाट क्षेत्रमा ७ वटा पसल अनुगन गर्दा ३ वटा कार्वाहीमा परेको जनाएको छ ।
कार्वाही पर्ने किराना पसलको नाम सावजनिक नगरिएपनि मापदण्ड अनुसार चलाउन निर्देश दिँदै ति पसलबाट नगद ५–५ हजार जरिवाना तिराएर कार्वाही गरिएको अनुगमन समितिले जनाएको छ ।










































