कांग्रेस नेता रमेश धमलाद्वारा स्वतन्त्र उम्मेदवारी दर्ता

Avatar photo
Dhadingpost
अशोज २३, २०७९

धादिङ । नेपाली कांग्रेसका निवर्तमान सभापति रमेश धमलाले धादिङ प्रतिनीधि सभा क्षेत्र नम्बर २ को सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

गठबन्धनबाट धादिङ प्रतिनीधि सभा क्षेत्र नम्बर २ को सदस्य पदमन उम्मेदवारी दिन लभिङ गरेका धमलाले टिकट नपाए सँगै स्वतन्त्र उम्मेदवारी दर्ता गरेका हुन् । यस क्षेत्रमा गठबन्धनबाट कांग्रेस धादिङका सभापति रामनाथ अधिकारीले उम्मेदवारी दिएका छन् भने एमालेबाट खेम लोहनीले उम्मेदवारी दिएका छन् ।