नेताद्वय सुरेन्द्र पाण्डे र राजेन्द्र पाण्डेलाई मातृशोक

Avatar photo
Dhadingpost
अशोज १३, २०७९

धादिङ । नेकपा एमालेका उपाध्यक्ष सुरेद्र पाण्डे र एकीकृत समाजवादीका बरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेलाई मातृशोक परेको छ ।

सितापाईला स्थित घरमा बिहिबार बिहान ४ बजे आमा मनमाया पान्डेको निधन सँगै नेताद्वय मातृशोकमा परेका हुन् ।