
धादिङ । धादिङको ज्वालामुखी गाउँपालिका २ स्थित मैदी सातदोबाटोमा असोज वडा स्तरीय खुल्ला पुरुष भलिबल असोज १६ गते देखि हुनेभएको छ ।
सातदोबाटो युवा क्लवले दशैको अवसरमा आयोजना गर्न लागेको उक्त प्रतियोगिताको पुरुकास्कार राशी प्रथमलाई २० हजार, दोस्रोलाई १५ हजार र तृतिय हुने टिमलाई १० हजार प्रदान गरिने बताईएको छ ।




























