कांग्रेस धादिङ क्षेत्र १ को प्रवक्तामा जोशी चयन

Avatar photo
Dhadingpost
अशोज ५, २०७९

धादिङ । नेपाली कांग्रेस प्रतिनीधि सभा कार्यसमिति क्षेत्र नं. १ धादिङ को प्रवक्तमा क्षेत्रिय सह सचिव बैकुण्ठमान जोशी चयन भएका छन् ।

क्षेत्रिय सभापति कुमार बहादुर सिंखडाले जोशीलाई प्रवक्तमा मनोनित गरेका हुन् ।