
धादिङ । नेकपा एमालेको राष्ट्रिय युवा संघ नेपाल बागमती प्रदेश, बागमती प्रदेश युथफोर्सको र साईवर सर्कल बागमतीको अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट तीन संगठनमा धादिङबाट १४ जना भन्दा बढी युवाहरु प्रदेश कमिटीमा चयन भएका छन् ।
यी हुन् प्रदेश स्तरीय यी तीन संगठनमा धादिङबाट चयन हुनेहरुको नामावली
राष्ट्रिय युवा संघ नेपाल बागमती प्रदेश
प्रदेश उपाध्यक्ष: दिलिप पौडेल
प्रदेश सदस्य: रामेश्वर सापकोटा
प्रदेश सदस्य: राम कुमार थापा
प्रदेश सदस्य: प्रकाश बराकोटी
प्रदेश सदस्य: रोमिला तामाङ
बागमती प्रदेश युथफोर्स कमिटी सदस्यहरु:
प्रदिप अधिकारी
शम्भु पौडेल
धुर्व सापकोटा
पिटर तामाङ
परिचित अधिकारी
दिपेन्द्र खत्री
अरुण थपलिया
सुमन बराम
रुपक खतिवडा
सुदिप आचार्य
साईवर सर्कल बागमती प्रदेश सदस्य:
धनबहादुर लम्साल
