
धादिङ । राष्ट्रिय प्रजातन्त्र पार्टी धादिङले संघ र प्रदेशमा गरि प्रत्यक्ष तर्फ १८ जना र समानुपातिक तर्फ २५ जना आकांक्षी उम्मेदवारहरुको नाम माथिल्लो कमिटीमा फिसारिस गरेको छ ।
राप्रपा केन्द्रिय समितिका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ धादिङको संघीय क्षेत्र न. २ को प्रत्यक्ष र समानुपातिक दुबैमा सिफारिस भएका छन् । यस्तै केन्द्रिय सदस्य परशुराम तामाङ पनि क्षेत्र नम्बर २ को प्रत्यक्ष तर्फ सिफारिस भएका छन् । राप्रपा धादिङले धादिङको संघ र प्रदेश सबैमा ३–३ जना आकांक्षी उम्मेदवारहरुको नाम माथिल्लो कमिटीमा सिफरिस गरेको हो ।
यी हुन् राप्रपा धादिङले सिफारिस गरेको आकांक्षी उम्मेदवारको सूची
धादिङ संघीय क्षेत्र नं. १
प्रत्यक्षतर्फ
अजयकुमार रिमाल
ध्रुव प्रसाद खनाल
अन्जना खतिवडा
समानुपातिकतर्फ
राजन सेढाई
मनोहरदास श्रेष्ठ
विष्णु उप्रेती
धादिङ संघीय क्षेत्र नं. १
प्रत्यक्षतर्फ (क)
गिता प्रसाद आचार्य
सहदेवराज भारती
सविता पण्डित
समानुपातिक तर्फ
विमल लामा
विना अधिकारी रिमाल
जनार्दन पाण्डे
धादिङ संघीय क्षेत्र नं. १
प्रत्यक्षतर्फ (ख)
जित बहादुर भण्डारी
सविन थपलिया
सन्तोष धरेल
समानुपातिक तर्फ
ठाकुर प्रसाद पाण्डे
भवानी थपलिया
विमल लामा
धादिङ संघीय क्षेत्र नं. २
प्रत्यक्ष तर्फ
बुद्धिमान तामाङ
परशुराम तामाङ
लुरानी घले
समानुपातिक तर्फ
बुद्धिमान तामाङ
सरस्वाती लामा
धादिङ संघीय क्षेत्र नं. २
प्रदेश (क)
प्रत्यक्ष तर्फ
नारायण प्रसाद पोखरेल
विक्रम कुमार श्रेष्ठ
श्याम सिंह ठकुरी
समानुपातिक तर्फ
नवराज श्रेष्ठ
पार्वती कोईराला
रामप्रसाद दनै
शान्तिमायाँ गुरुङ
बलबहादुर थापा
सुरेश रिजाल
धादिङ संघीय क्षेत्र नं. २ प्रदेश (ख) प्रत्यक्ष तर्फ
डम्बर बहादुर तामाङ
बुद्धिबहादुर तामाङ
सुर्य बहादुर तामाङ
समानुपातिक तर्फ
रामबहादुर तामाङ
डिलबहादुर तामाङ
विना लामा
संगिता रिमाल
बुद्धिमान कुमाल
सुनिल भट्ट
दिलिपकुमार श्रेष्ठ (उदय)
गणेशबहादुर अधिकारी
