
धादिङ । नेपाल बायोग्यांस प्रवर्द्धन संघ बागमती प्रदेशको दोश्रो बार्षिक साधारणसभाबाट बागमती प्रदेश अध्यक्षमा धादिङका दिनेश अधिकारी चयन भएका छन् ।
साधारण सभाबाट उपाध्यक्षमा बाबुराम गौतम, सचिवमा मोहन पराजुली, कोषाध्यक्षमा कृष्ण कुमार श्रेष्ठ र सदस्यहरुमा दिपक पोखरेल, मनिष सिटौला र अनिल आचार्य चयन भएका छन् ।
