धादिङको चुनावी कमाण्डरको जिम्मा शालिकराम जमकट्टेललाई

Avatar photo
Dhadingpost
भदौ १३, २०७९

धादिङ । आइतबार वागमती प्रदेश क्षेत्रका केन्द्रीय सदस्य र प्रदेशका पदाधिकारीको बैठकले दुई महिना चुनावी अभियान संचालन गर्ने गरि कमाण्डर तोके सँगै धादिङको चुनावी कमाण्डरको जिम्मेवारी शालिकराम जमकट्टेलले पाएका हुन् ।

उक्त बैठकले प्रदेश भित्र रहेका केन्द्रीय सदस्यहरुलाई प्रतिनिधिसभा र प्रदेशसभा क्षेत्र तोकेर चुनावी अभियानको जिम्मेवारी दिएको बताईएको छ ।

कुन क्षेत्रका चुनावी कमाण्डर को ?
काठमाडौं १– अनिल शर्मा
काठमाडौं २– मा कुमार पौडेल
काठमाडौं ३– मा बद्री बजगाईं
काठमाडौं ४–गोविन्द बटाला
काठमाडौं ५– कल्पना शर्मा
काठमाडौं ६– हिमाल शर्मा
काठमाडौं ७– रामबाबु फुयाँल
काठमाडौं ८– सरिता श्रेष्ठ
काठमाडौं ९– शंकर दुलाल
काठमाडौं १०– अञ्जना विशंखे
ललितपुर १–गंगा पराजुली
ललितपुर २–उर्मिला लामा
ललितपुर ३–हरि दाहाल, पद्मा राई
भक्तपुर १– देवेन्द्र श्रेष्ठ र डीपी ढकाल
भक्तपुर २–दिलीप प्रजापती
चितवन १– कञ्चन खनाल
चितवन २–घनश्याम दाहाल
चितवन ३–रेणु दाहाल
मकवानपुर १– विजय गौतम
मकवानपुर २–कुमारी मोक्तान
नुवाकोट १–हितबहादुर तामाङ
नुवाकोट २–विमला सुवेदी
काभ्रेपलाञ्चोक सूर्यमान दोङ र रुकु चौलागाई,
सिन्धुपाल्चोक माधव सापकोटा र शरद दुलाल
धादिङ शालिकराम जम्कट्टेल
दोलखा देवी खड्का
रामेछाप श्यामकुमार श्रेष्ठ
सिन्धुली दीर्घराज श्रेष्ठ र वसन्त माझी