
धादिङ । नेपाली कांग्रेस धादिङले आशन्न संघ र प्रदेशको लागि प्रत्यक्ष र समानुपालिका उम्मेदवार सिफारिसका लागि प्रदेश स्तरीय बैठकको मिति तय गरेको छ ।
कांग्रेस धादिङले केन्द्रिय प्रतिनीधि मदनकृष्ण श्रेष्ठको उपस्थितिमा निवाचन केन्द्रित कार्यक्रम उद्घाटन गरि सकेको छ भने । उम्मेदवार सिफारिसका लागि प्रदेश स्तरीय बैठकको मिति तोकेको हो ।
बैठकको समय तालिका
१. प्रदेशसभा क्षेत्र नं. १(क)
भदौ १३गते, बिहान ११:०० बजे, नौबिसे एग्रो रिसोर्ट
२. प्रदेशसभा क्षेत्र नं. १(ख)
भदौ १५ गते, बिहान ११:००, क्षेत्रीय पार्टी कार्यालय, गजुरी
३. प्रदेशसभा क्षेत्र नं. २(क)
भदौ १५ गते, बिहान ८:०० बजे, बीपी स्मृति भवन, धादिङबेसी
४. प्रदेशसभा क्षेत्र नं. २(ख)
भदौ १५ गते, बिहान ९:०० बजे, बीपी स्मृति भवन, धादिङबेसी
