तेक्वान्दोको रेफ्री तालिममा धादिङबाट १९ जना सहभागी

Avatar photo
Dhadingpost
भदौ ४, २०७९

धादिङ । राष्ट्रिय तेक्वान्दो संघ नेपालले आयोजना गरेको रेफ्री तालिममा धादिङबाट १९ जना तेक्वान्दो प्रशिक्षकहरुको सहभागिता रहेको अमृत तामाङले जनाएका छन् ।

तेक्वान्दो खेलको नियम परिवर्तन हुन लागे सँगै राष्ट्रिय तेक्वान्दो संघ नेपालले देशका ३ ठाउँहरुमा यस्तो तालिम आयोजना गर्ने कार्यक्रम अनुसार बागमती प्रदेशको तालिम शुक्रबारबाट काठमाडौंका सुरुभएको धादिङका पूर्व अध्यक्ष समेत रहेको तामाङले धादिङपोष्टलाई बताए ।

नयाँ नियम अनुसार तेक्वान्दो पनि अब भलिबल जस्तै बेस्ट अफ थ्री मा खेलाईने छ । यो तालिममा धादिङबाट निम्न तेक्वान्दो प्रशिक्षकहरु सहभागि छन् ।

  1. Rajuraj Pande
  2. Amrit Tamang
  3. Sapana Lama
  4. Santosh Shrestha
  5. Sabitri udash
  6. Rajan Lamsal
  7. Ayush Bhandari
  8. Anil Gurung
  9. Sugam Tamang
  10. Nabin Shrestha
  11. Anjana Gurung
  12. Ranjita Tamang
  13. Gyanee Gurung
  14. Sitaram subedi
  15. Sanjeev Gurung
  16. Dhan Bahadur ale magar
  17. Syngdip Tamang
  18. Mariyam Tamang
  19. Dipendr Shrestha