
धादिङ । धादिङबेसी सदरमुकाम क्षेत्र अर्थात नीलकण्ठ नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष हुन् राजकुमार श्रेष्ठ । उनले सुरुमा कांग्रेसबाट वडा अध्यक्षको टिकट दावी गरेपनि कांग्रेसले टिकट नदिएपछि स्वतन्त्रबाट चुनावमा होमिएका थिए ।
चुनावमा भोट माग्ने क्रममा शिक्षा स्वस्थय र खानेपानीको एजेण्डालाई प्राथमिकतामा राखे भने चुनाव जिते तलव भत्ता नलिने घोषणा समेत गरेका थिए । यहि प्रतिवद्धताका कारण श्रेष्ठले १ हजार ३ सय ३९ मत ल्याउँदै विजयी भए । उनका निकटतम् प्रतिद्धन्दी नेपाली काँग्रेसका गोपी कृष्ण भण्डारीले ६ सय ३९ मत ल्याउदा, नेकपा माओवादीका नारायण कुमार श्रेष्ठले ३ सय ९५ मत पाए भने नेकपा एमालेका किरण पाठकले २ सय ४१ मत मात्रै ल्याएका थिए ।
चुनावमा गरेको प्रतिवद्धता अनुसार वडाध्यक्ष राजकुमार श्रेष्ठले वडा अध्यक्ष अक्षय कोष संचालनमा ल्याएका छन् । उक्त कोषमा आफुले साउने सेवा सुविधा वापतको रकम मात्रै नभएर अन्य समाजसेवीहरुको सहयोग रकम समेत यो कोषमा राख्न सकिने बताए । अक्षय कोष दर्ता भएकै दिन ३९ जनाले बढीले सहयोग प्राप्त भएको र ४ लाखको अक्षय कोष स्थापना भएको छ अरु थपहुँदै जाने उनले बताए ।

वडा अध्यक्ष अक्षय कोषमा रकम सहयोग गर्नेहरु
राज कुमार श्रेष्ठ २००००।–
टंक कुमार श्रेष्ठ २००००।–
विष्णुलाल श्रेष्ठ २००००।–
अनिल के.सी. २००००।–
रोहीत भण्डारी २००००।–
रामचन्द्र गिरी २००००।–
सरोज तिवारी २००००।–
दुर्गा बहादुर शाही २००००।–
टिका अधिकारी २००००।–
कृष्ण कुमार श्रेष्ठ २००००।–
रामकृष्ण अधिकारी २००००।–
नारायण कुमार श्रेष्ठ नाना २००००।–
बालकृष्ण नेपाली २००००।–
नन्दलाल श्रेष्ठ २००००।–
राज कुमार श्रेष्ठ आर के. २००००।–
लक्ष्मण लामिछाने २००००।–
भिम प्रसाद श्रेष्ठ २००००।–
भरत लामिछाने २००००।–
रामजी अधिकारी २००००।–
रोशनी श्रेष्ठ २००००।–
केशब राज अधिकारी २००००।–
रेशु अधिकारी २००००।–
इन्द्र कुमार श्रेष्ठ ढोलाली २००००।–
कुुमार ढकाल २००००।–
टंक कुमार श्रेष्ठ २००००।–
रोजनी श्रेष्ठ २००००।–
जुन श्रेष्ठ २००००।–
नारायण कुमार श्रेष्ठ त्रिपुरा २००००।–
रमेश कुमार श्रेष्ठ २००००।–
शिवराम भण्डारी २००००।–
उमेश रिजाल २००००।–
कुमार ढकाल २००००।–
रबिन अधिकारी २००००।–
हरी अधिकारी २००००।–
गिता रायमाजी २००००।–
कृष्ण सिम्खडा २००००।–
विष्णुमणी श्रेष्ठ २००००।–
लक्ष्मी श्रेष्ठ २००००।–
नारायण कुमार श्रेष्ठ रोजमेरी २००००।–

