धादिङका धनराज, उल्सान अन्याङ नेपाली समाज दक्षिण कोरियाको अध्यक्षमा चयन

Avatar photo
Dhadingpost
साउन ९, २०७९

धादिङ । धादिङ नीलकण्ठ नगरपालिका १४ का धनराज तामाङ उल्सान अन्याङ नेपाली समाज दक्षिण कोरियाको अध्यक्ष निर्विरोध चयन भएका छन् ।

उल्सान अन्याङ फुटसल मैदानमा सम्पन्न भएको उक्त अधिवेशनबाट धनराज तामाङ अध्यक्षमा चयन भएका हुन् । यो रोजगारिको शिलशिलामा दक्षिण कोरियाको उल्सान अन्याङ क्षेत्रमा रहेका नेपालीहरुको साझा संस्था हो ।

उल्सान अन्याङ समाज दक्षिण कोरियाको अधिवेशनबाट
चयन भएका पदाधिकारी तथा सदस्यहरुको नामावली ।

अध्यक्ष: धनराज तामाङ
उपाध्यक्ष: शिब परियार
सचिव: जन्नत लामा
सहसचिव: जय नेपाल मगर
कोषाध्यक्ष: अजय राई
सह-कोषाध्यक्ष: भिम मगर
सदस्य: रमेश श्रेष्ठ
सदस्य: भिम लामा
सदस्य: युवराज मगर
सदस्य: ऐजेन्स शेर्पा
सदस्य: कमल कार्की
सदस्य: ज्ञान थापा
सदस्य: बिजय पुन
सदस्य: महेश मगर
सदस्य: अमृत न्यौपाने
सदस्य: पासाङ तामाङ