नेपाल बिद्यार्थी संघ गजुरी बहुप्राविधिक शिक्षालयको अध्यक्षमा असल धामी चयन

Avatar photo
Dhadingpost
असार १५, २०७९

धादिङ । गजुरी गाउँपालिका स्थित गजुरीमा रहेको धादिङ वहुप्राविधिक शिक्षालयमा असल धामी नेपाल विद्यार्थी संघ इकाई अध्यक्ष बनेका छन् ।

धामीको अध्यक्षतामा ११ सदस्यीय नेपाल विद्यार्थी संघ गठन बहुप्राविधिक शिक्षालय इकाइ गठन नेवि संघ धादिङले जनाएको छ ।