धादिङमा पालिका प्रमुखमा ३५ जनाले १ भोट पनि ल्याउन सकेनन् (नाम समेत)

Avatar photo
Dhadingpost
जेष्ठ ९, २०७९

धादिङ । स्थानीय तह निर्वाचन २०७९ मा धादिङमाका केही उम्मेदवारले शुन्य मतदेखि दोहोरो अंकको मत सङ्ख्या समेत कटाउन सकेनन् । वैशाख ३० गते भएको निर्वाचनमा धादिङमा २२७५ जना उम्मेदवारहरु चुनावी प्रतिस्पर्धामा रहेका थिए ।हामीले पालिका प्रमुख पदमा उम्मेदवारी दिने र शुन्य मतमा रोकिएका र १ मत मात्रै ल्याउने उम्मेदवारको सूची खोज्ने प्रयास गरेका छौं ।

गाउँपालिका अध्यक्षका लागि चुनावी प्रतिस्पर्धामा रहेका उम्मेदवारमध्ये ३८ जना उम्मेदवारले आफ्नै मत (एक मत) पनि पाएका छैनन् । यस्तै १५ जनाले एक एक मत मात्रै पाएका छन् ।
यी हुन् १ मत मात्रै पाउने १५ जना पालिका अध्यक्षका उम्मेदवारहरु
गजुरी: हरि शरण सिलवाल, राजेन्द्र सुवेदी र वासुदेव जमकटेल
गल्छी: जयरराम खतिवडा, रमेश वाग्ले, हरि भण्डारी र सुमन सुवेदी
थाक्रे: विष्‍णु कार्की, हरि तामाङ र पुजन थापा
धुनीबेसी: गणेश प्रसाद पाठक र रामचन्द्र आचार्य
नीलकण्ठ: बल राम लम्साल
नेत्रावती डवजोङ: तुल मान तामाङ
रुबीभ्याली: वेग बहादुर तामाङ

पालिका अध्यक्षमा १ मत पनि ल्याउन नसकेका यी हुन् ३५ सम्मेदवारहरु
गजुरीमा ५ जना
आयुष प्रजा, राम कुमार भण्डारी, हरि कृष्ण जमकटेल, निर्पश न्‍यौपाने,
गल्छीमा ७ जना
सुमन सुवेदी, रमेश खतिवडा, कुमार रिमाल, राजु वाग्ले, प्रकाश भण्डारी, धर्म राज खनाल, श्री फा नारायण रिमाल
त्रिपुरासुन्दरीमा ६ जना
डम्बर बहादुर थापा, केशर बहादुर नेपाल, शुसिल अधिकारी, टिका प्रसाद कडेल, प्रकाश श्रेष्‍ठ, हरिचन्द्र गिरी
थाक्रेमा ८ जना
राजु भुजेल, राम प्रसाद पुडासैनी, रबि सुदन थापा, देवराज पौडेल, सुन्‍दर थापा, उत्तम थापा, कान्‍छा तामाङ, अर्जुन कुमार शर्मा (रुपाखेती)
बेनीघाट रोराङमा ६ जना
सन्देश त्रिपाठी, कृष्णपुकार वस्नेत, निशान बिसुराल, उदिप कडेल, घन श्‍याम पाण्डे, राम शरण थपलिया
रुबीभ्यालीमा १ जना
प्रेम सागर तामाङ
सिद्धलेकमा ५ जना
कमल कुमार श्रेष्ठ, जगन्नाथ तिमल्सिना, सुवास सिलवाल, सुसिल मगर, केशब सिलवाल