
धादिङ । नेकपा एमाले यस निर्वाचनमा गठबन्धनको प्रेशरमा परेको छ । तथापी पनि २० वटा वडाको मतगणनाको रिजल्ट आउँदा ५ वटा वडा आफ्नो पक्षमा पर्न सफल भएको छ ।
२० वटाको नतिजा आउँदा सबै भन्दा बढी माओवादी केन्द्रले ७, कांग्रेसले ५, एमालेले ५, राप्रपाले २ र एकीकृत समाजवादीले १ वडा आफ्नो पक्षमा पर्न सफल भएका छन् ।
यी हुन् २० को नतिजा आउँदा आफ्नो पक्षमा एमालेले पारेको वडाहरु
ज्वालामुखी १ कृष्ण गिरी विजयी
गल्छी १ यदुकुमार खतिवडा विजयी
गल्छी २ षडानन्द खनाल विजयी
थाक्रे १ श्याम सुन्दर थापा विजयी
बेनीघाट रोराङ ३ मा भुवन त्रिपाठी विजयी
