गजुरी १ मा माओवादीका तारा भण्डारी विजयी

Avatar photo
Dhadingpost
जेष्ठ १, २०७९

धादिङ । गजुरी गाउँपालिका १ को अध्यक्ष पदमा माओवादी केन्द्रका तारा भण्डारी विजयी भएका छन् ।

भण्डारी ६८८ मत ल्याउँदै विजयी भएका हुन् । भने उनको प्रतिद्वन्दी कांग्रेसका ज्ञानबहादुर वर्तौलाले ६२६ मत ल्याएका थिए ।