ज्वालामुखी २ को अध्यक्षमा ३ मतको अन्तरले राजु लोप्पा विजयी

Avatar photo
Dhadingpost
जेष्ठ १, २०७९

धादिङ । कांग्रेसको गढ मानिने ज्वालामुखी २ को अध्यक्षमा ३ मतको अन्तरले कांग्रेसका उम्मेदवार राजु लोप्पा विजयी भएका छन् । कांग्रेस बाटै स्वतन्त्रको उम्मेदवारको समाना गर्नु परेको लोप्पाले अन्तत जित हात पारी कांग्रेसको ज्वालामुखी २ लाई कांग्रेसको विरासद जोगाएका छन् ।

अध्यक्षका उम्मेदवार राजु लोप्पा ६५६ मतका साथ विजयी हुँला निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका अर्जुन शाही ठकुरीको ६५३ मत ल्याएका थिए ।