गल्छी ३ को अध्यक्षमा माओवादीका राजन भुजेल विजयी

Avatar photo
Dhadingpost
जेष्ठ १, २०७९

धादिङ । धादिङको गल्छी ३ को अध्यक्षमा गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका राजन भुजेल विजयी भएका छन् । भुजेलले ७२५ मत ल्याई विजयी भएका हुन् । उनको प्रतिद्वन्दी नेकपा एमालेका कपिल प्रसाद रेग्मीले ४८८ मत र राप्रपाका अशोक खनालले २४ मत ल्याएका थिए ।

गल्छी १ र २ मा भने गठबन्धनका उम्मेदवारलाई हराउँदै एमालेको उम्मेदवार विजयी भएका छन् ।