
धादिङ । धादिङमा १३ वटा वडाको मतगणना सकिदा माओवादीले ४ वटा, कांग्रेस र एमालेले ३/३ वटा राप्रपाले २ वटा र एकीकृत समाजवादीले १ वटामा जित हासिल गरेका छन् ।
माओवादी केन्द्रले जितेको वडा अध्यक्षहरुमा
नीलकण्ठ १ गणेशबहादुर गुरुङ
धुनीबेसी १ मानबहादुर तामाङ
गंगाजमुना १ बहादुर सिङ लामा
बेनिघाट रोराङ २ हेमराज भुजेल
कांग्रेस्रले जितेको वडा अध्यक्षहरुमा
नेत्रावती डबजोङ १ ठाकुर गुरुङ, ६०३ मत
रुविभ्याली १ पम्बर तामाङ
बेनिघाट रोराङ १ जीवन सिं तामाङ
एमालेले जितेको वडा अध्यक्षहरुमा
ज्वालामुखी १ कृष्ण गिरी
गल्छी १ यदुकुमार खतिवडा
गल्छी २ षडानन्द खनाल
एकीकृत समाजवादीले जितेको वडा अध्यक्षहरुमा
रुविभ्याली २ रुप घले
राप्रपाले जितेको वडा अध्यक्षहरुमा
खनियाबास १ सोनाम बहादुर तामाङ
खनियाबास २ अरुण कुमार पाख्रिन
