
धादिङ । रुबीभ्याली गाउँपालिका १ को अध्यक्षमा गठबन्धनबाठ कांग्रेसका पम्बर तामाङ ३५२ मत सहित विजयी भएका छन् ।
उनको निकटम प्रतिद्वन्दीहरु राप्रपाका चुमथापा तामाङले २९० र एमालेका पिटर तामाङले १४० मत प्राप्त गरेका थिए ।
यस्तै पालिका तर्फ अध्यक्षमा गठबन्धन ३४२, राप्रपा ४२१ उपाध्यक्ष तर्फ गठबन्धन ३७८, राप्रपा २९२ म त प्राप्त गरेका छन् ।
