धादिङ । धादिङका स्याङ्दिप तामाङ तोक्वान्दो प्रतियोगितामा भाग लिन आज फ्रान्स जाँदै छन् । स्याङ्दिप तामाङले फ्रान्समा हुने प्रतियोगितमा ७३ केजी समुहमा भाग लिने राष्ट्रिय तेक्वान्दो संघ धादिङका अध्यक्ष अमृत तामाङले धादिङपोष्टलाई बताए ।