धादिङमा २ हजार २७५ जना चुनावी प्रतिस्पर्धामा (विवरण समेत)

Avatar photo
Dhadingpost
बैशाख ३०, २०७९

धादिङ । धादिङको १३ पालिका र १०४ वडामा २ हजार २७५ जना उम्मेदवारहरु प्रतिस्पर्धामा छन् । ३ जना वडा सदस्यका उम्मेदवारहरु निर्विरोध भईसकेका छन् भने अन्य उम्मेदवारहरु प्रतिस्पर्धामा छन् ।

सबैभन्दा धेरै उम्मेदवार नीलकण्ठ नगरपालिकामा ३४१ जना र सबैभन्दा कम उम्मेदवार गंगाजमुनामा १३३ जना उम्मेदवार छन् ।
उम्मेदवार विवरण