धादिङ । जिल्ला निर्वाचन कार्यालय धादिङले धादिङका सबै उम्मेदवारहरुको नामावली सार्वजनिक गरेको छ । उम्मेदवारको नामावली बैशाख ३० गते हुन गहि रहेको स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दिएका धादिङका सबै उम्मेदवारहरुको नामावली निर्वाचन कार्यालयले आज सार्बजनिक गरेको हो । उम्मेदवारको नामावली