
धादिङ । धादिङको गजुरी गाउँपालिकामा सत्ता गठबन्धनका दलहरुको बैठकले पालिका अध्यक्ष माओवादी केन्द्रले र उपाध्यक्ष कांग्रेसले पाउने सहमति गरेका थिए । तर उम्मेदवारी मनोनयनको दिन तेस्तो भएन सबै दलले आ आफ्नै तयारी अनुसार उम्मेदवारी दिएका छनु ।
तथापी सत्ता गठबन्धनको बैठकले सहमति कार्यान्वयनका लागि फेरि बैठकको सुरुवात गरेको छ । यदि सहमति कार्यान्वयन नहुने अवस्था आयो भने गजुरीमा सत्ता गठबन्धनका दलहरु पनि एकल एकल चुनावी मैदानमा देखिने पक्का भएको छ ।
उम्मेदवारको सूची
एमालेबाट
अध्यक्ष राजेन्द्र विक्रम बस्नेत
उपाध्यक्ष भगवती खतिवडा
वडा अध्यक्षमा १ को राजकुमार पण्डित, २ को नेतानन्द थपलिया, ३ को अरुण पराजुली, ४ को जलक बहादुर तामाङ, ५ को रामचन्द्र मिजार, ६ को बिष्णु श्रेष्ठ, ७ को इन्द्र बहादुर अधिकारी, ८को योगेन्द्र कुमार बस्नेत
माओवादी केन्द्रबाट
अध्यक्ष गणेशलाल श्रेष्ठ
उपाध्यक्ष चेलिमाया तामाङ
वडा अध्यक्षहरु १ को तारा भण्डारी, २ को राजकुमार उप्रेती, ३ को दुर्लभ कुमार तामाङ, ४ को वीर बहादुर तामाङ, ५ को गोबिन्द लामिछाने, ६ को भक्त बहादुर तामाङ, ७ को बद्रि जम्कट्टेल, ८ को देवराज ओझा
कांग्रेसबाट
अध्यक्ष अर्जुन न्यौपाने
उपाध्यक्ष शर्मिला बिसुराल
वडा अध्यक्ष हरु १ को ज्ञानु बर्तौला, २ को द्रोण कडेल ३ को ऋषिलाल श्रेष्ठ, ४ को सुरेन्द्र प्रजा, ५ को राजेन्द्र भण्डारी, ६ को सरोज अधिकारी, ७ को रामकाजी अधिकारी र ८ को गोपाल तामाङ
एकीकृत समाजवादीबाट
अध्यक्ष प्रमोदराज रुपाखेती
उपाध्यक्ष उर्मिला श्रेष्ठ
वडाध्यक्षहरुमा १ को प्रकाश अधिकारी, २ को बिजय तामाङ (बासु), ३ को शोभा चेपाङ, ४ को हर्क बहादुर चेपाङ, ५ को पुरुषोत्तम न्यौपाने, ६ को अर्जुन अर्याल, ७ को ज्ञान बहादुर भण्डारी, ८ को हस्त बहादुर तामाङ
