धादिङ । नेत्रावती डवजाेङमा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी बीच तालमेल भएकाे छ । आज उम्मेदवारी पनि त्यहि अनुसार गरेका छन् । अध्यक्षमा माओवादी केन्द्रबाट उर्मिला तामाङले र उपाध्यक्षमा एकीकृत समाजवादीबाट गणेश श्रेष्ठले उम्मेदवारी दिएका छन् ।