
धादिङ । नेपाली कांग्रेस रुबीभ्यालीका कार्यकर्ताहरुले धादिङबेसी स्थित कांग्रेसको जिल्ला कार्यालयमा तालाबन्दी गरेका छन् ।
गठबन्धनको नाममा कार्यकर्ताको मनोवल गिर्नेगरी भागबण्डा गरेकोमा असन्तुष्टि जाहेर गर्दै गठबन्धनमा भएको सहमतीमा पुनर विचार गर्न दवाव दिने उद्धेश्यले पार्टी कार्यालयमा तालाबन्दी गरिएको बताईएको छ ।

