धादिङको नेत्रावती डवजोङमा निर्वाचन अधिकृत फेरिए

Avatar photo
Dhadingpost
बैशाख ६, २०७९

धादिङ । वैशाख ३० को स्थानीय चुनावका लागि खटाइएका मध्ये धादिङ नेत्रावती डवजोङ गाउँपालिकाको निर्वाचन अधिकृत फेरिए फेरिएका छन् ।

धादिङको नेत्रावती डबजोङ गाउँपालिकामा हेरफेर गर्दै विशेष सरकारी वकिल कार्यालय काठमाडौंका श्रीकला पौडेललाई पठाइएको छ । यसअघि त्यहाँ वैदेशिक रोजगार न्यायाधीकरणका आनन्दराज पन्त खटिएका थिए ।