एमाले गंगाजमुना-काठमाडौंको भेलाबाट ६ वटा वडा सम्पर्क मञ्च गठन

Avatar photo
Dhadingpost
चैत्र २९, २०७८

धादिङ । नेकपा एमाले गंगाजमुना गाँउपालिका धादिङ-काठमाडौ सम्पर्क मञ्चको बृहत भेलाले गंगाजमुना १,२,३,४,६ र ७ नं वडा सम्पर्क कमिटिहरू गठन गरेको छ ।

७ नं वडा बुढाथुम-काठमाडौ सम्पर्क मञ्च
दिपेश पौडेलको अध्यक्षतामा १५ सदस्यीय कमिटि गठन
६ नं वडा बसेरी-काठमाडौ सम्पर्क मञ्च
बिदुर अधिकारीको अध्यक्षतामा १७ सदस्यीय कमिटि गठन
४ नं वडा गुम्दी-काठमाडौ सम्पर्क मञ्च
रबिन अधिकारीको अध्यक्षतामा १५ सदस्यीय कमिटि गठन
३ न। वडा गुम्दी-काठमाडौ सम्पर्क मञ्च
बिर बहादुर गुरूङको अध्यक्षतामा १५ सदस्यीय कमिटि गठन
२ नं वडा री-काठमाडौ सम्पर्क मञ्च
संयोजक प्रेणा तामाङ
१ नं वडा री-काठमाडौ सम्पर्क मञ्च संयोजक
रिता गुरूङ

ऊक्त बृहत कार्यकर्ता भेलामा नेकपा एमाले केन्द्रिय सदस्य तथा धादिङ क्षेत्र न. २ का संघीय संसद खेम प्रसाद लोहोनीको प्रमुख आतिथ्यता, जिल्ला कमिटि धादिङका उपाध्यक्ष तथा संविधान सभा सदस्य धन बहादुर घलेको विशेष आतिथ्यता, नेताहरुकान्छा लामा, ऊत्तम पाठक, भक्त बहादुर लामिछाने, धुर्व सिंखडा, राजन दाहाल लगायतको आतिथ्यता रहेको थियो ।