
धादिङ । काठमाडौंको दशरथ रंगशालमा यहि चैत्र २४ देखि २६ गते सम्म हुने अन्तराष्ट्रिय स्तरको तेक्वान्दो प्रतियोगितमा धादिङका ८ जना खेलाडीले भाग लिने भएका छन् ।
राष्ट्रिय तेक्वान्दो संघ धादिङका अध्यक्ष अमृत तामाङका अनुसार धादिङबेसी स्थित एड्भान्स एकेडेमीबाट ५ जना, नीलकण्ठ माविबाट २ जना र अय १ जना गरि ८ जनाले उक्त प्रतियोगितामा भाग लिने भएका हुन् ।
भारत भुटान लगायत देशका खेलाडीहरु समेत सहभागि हुने उक्त प्रतियोगिताका लागि धादिङ टिमका नेतृत्व गर्दै खेल प्रशिक्षक राजु्राज पाण्डे खेलाडी सहित काठमाडौं पुगिसकेका छन् ।
यी हुने धादिङबाट खेल्ने खेला
यी हुन्, धादिङबाट खेल्ने खेलाडीहरु
Suva Shrestha (34 kg)
Saksham thapa(30 kg)
Prajwal ale(45kg)
Dipson Chhatkuli(33kg)
Suman ghale(48kg)
nabin tamang(33kg)
bhisan ghale (50kg)
