
धादिङ । मण्डलीको भूपू विद्यार्थी क्लवको वार्षिक साधारण सभा काठमाडौंको नयाँ बजार स्थित सम्राट प्यालेसमा सम्पन्न भएको छ ।
सस्थाका अध्यक्ष अर्जुन सिंखडाको अध्यक्षता भएको साधारण सभाको प्रमुख अतिथि समाजसेवी बेग बहादुर अधिकारी, अधितिहरुमा नवराज अधिकारी, भुपेन्द्र अधिकारी, ऋषि प्रसाद नेपाल लगाएत थिए ।
साधारण सभामा आजिवन सदस्य सुमन पन्थले बल नेट पम हस्तान्तरण गरेका थिए भने ६० जना आजिबन सदस्यलार्इ प्रमाणपत्र वितरण गरिएको विक्रम बानियाँले बताए ।
