
धादिङ । नेकपा माओवादी केन्द्र निलकण्ठ नगरपालिका वडा नम्बर ८ का पूर्व अध्यक्ष अर्जुन प्रसाद रिमाल एमालेमा प्रवेस गरेका छन् ।
नेकपा एमाले धादिङको दोस्रो बैठकको उद्घाटन समारोहमा अर्जुन प्रसाद रिमाल एमालेमा प्रवेस गरेका हुन् । उनलाई नेकपा एमाले केन्द्रीय लेखा आयोगका अध्यक्ष प्रा. डा. पुष्पराज कँडेलले टीका खादा लगाएर स्वागत गरेका थिए ।
दोस्रो बैठक कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य एवं धादिङ इञ्चार्ज खेम लोहनी, सह इञ्चार्ज जानुका सिंखडा, अध्यक्ष भुमि त्रिपाठी लगायत नेता कार्यकर्ताको उपस्थित रहेको छ ।
