
धादिङ । धादिङबेसी पुछार बजारमा रहेको किबो बोर्डिङमा बुधबारबाट सुरुभएको खेलकुद उत्सव अन्तरगत आज विभिन्न प्रतियोगिताहरु सम्पन्न भएको विद्यालयले जनाएको छ ।
प्रिन्सिपल प्रयास रेग्मीका अनुसार यस प्रतियोगितामा भलिबल, बास्केटबल, ब्याडमिन्टन, कबड्डी, फुटबल, १०० मि., २००मि., ४०० मि. रेस, रीले रेस, मिनि म्याराथन, ज्यभ्लिङ थ्रो, सटपुट, पोर्ट बल, डोरीतान, गणित दौड, बिज्ञान दौड, ब्याकरण दौड, लङ्जम्प, हाईजम्प लगायत ५६ खेल समाबेस छन् ।
यस्तै प्री प्राइमरी लेबलमा १०० मि. रेस, इन आउट, चकलेट रेस, हट पोट्याटो, बेलुन ब्लास्ट लगायत खेल हरु समाबेस छन् । यस प्रतियोगिताको विजयीहरुलाई फागुन १६ गते विशेष समारोहका साथ पुरस्कार वितरण गरिने किबोले जनाएको छ ।
खेल अपडेट
चौथो दिन २०७८/११/१५
१) मिनि म्याराथन केटि
प्रथम: पुस्पा केसि
दितिय: प्रमिता तामाङ
तृतिय: सन्ध्या घले
२) मिनि म्याराथन केटा
प्रथम: बिमल थापा मगर
दितिय: शिव शम्राट अर्याल
तृतिय: योयल तामाङ
३) हाइजम्प केटा
प्रथम: योयल तामाङ
दितिय: आशिष् गुरुङ
तृतिय: कुशल अधिकारी
४) हाइजम्प केटि
प्रथम: प्रमिता तामाङ
दितिय: पुस्पा केसि
तृतिय: श्रेया घले
५) सट्पुट ( छेलो)केटा
प्रथम: आशिष् गुरुङ
दितिय: योयल तामाङ
तृतिय: अतुल लम्साल
६) सट्पुट ( छेलो)केटी
प्रथम: प्रमिता तामाङ
दितिय: रीदम श्रेष्ठ
तृतिय: दीपा गुरुङ
७) ज्याव्लिङ थ्रो केटा
प्रथम: योयल तामाङ
दितिय: पानस गुरुङ
तृतिय: कुसल अधिकारी
८) ज्याव्लिङ थ्रो केटी
प्रथम: श्रेया घले
दितिय: रिदम श्रेष्ठ
तृतिय: प्रीन्सा बिक
९) लङ जम्प केटा
प्रथम: जेनिश लोहनी
दितिय: योयल तामङ
तृतीय: कुशल अधिकारी
१०) लङ जम्प केटी
प्रथम: प्रमिता तामाङ
दितिय: पुस्पा केसि
तृतीय: जेनिशा तामाङ
११) त्रीपल जम्प केटा
प्रथम: आशिष् बहादुर गुरुङ
दितिय: मोहित गुरुङ
तृतीय: जेनिश लोहनी
१२) त्रीपल जम्प केटा
प्रथम: आशिष् बहादुर गुरुङ
दितिय: मोहित गुरुङ
तृतीय: जेनिश लोहनी
१२) त्रीपल जम्प केटी
प्रथम: श्रेया घले
दितिय: पुस्पा केसि
तृतीय: प्रमिता तामाङ
१३) भलिबल केटा
प्रथम: ब्लु हाउस
दितिय: रेड हाउस
१४) भलिबल केटी
प्रथम: याल्लो हाउस
दितिय: ब्लु हाउस
तेस्रो दिन
किबो खेलकुद उत्सव
बास्केटबल फाइनल
केटी : याल्लो हाउस vs रेडमा याल्लो बिजयी
प्रथम : याल्लो हाउस
दितिय: रेड हाउस
केटा : याल्लो हाउस vs ब्लुमा ब्लु बिजयी
प्रथम : ब्लु हाउस
दितिय: याल्लो हाउस
कबड्डी केटा:
रेड हाउस vs ग्रीन हाउस मा रेड हाउस बिजयी
याल्लो हाउस vs ब्लु हाउस मा ब्लु हाउस बिजयी
कबड्डी केटा फाइनल: रेड हाउस vs ब्लु हाउस
प्रथम: रेड हाउस
दितिय: ब्लु हाउस
कबड्डी केटी:
रेड हाउस vs ब्लु हाउस मा ब्लु हाउस बिजयी
याल्लो हाउस vs ग्रीन हाउस मा याल्लो हाउस बिजयी
केटा : याल्लो हाउस vs ब्लुमा ब्लु बिजयी
प्रथम : याल्लो हाउस
दितिय: ब्लु हाउस
पोर्टबल फाइनल( केटी)
याल्लो हाउस vs ग्रीनमा
प्रथम : याल्लो हाउस
दितिय: ग्रीन हाउस
डोरि तान सिनियर केटा (6-9): ब्लु हाउस vs यल्लोमा, याल्लो हाउस बिजयी
डोरि तान सिनियर केटा(6-9): ग्रीन हाउस vs रेडमा ग्रीन हाउस बिजयी
डोरि तान फाइनल : ग्रीन हाउस vs यल्लोमा याल्लो हाउस बिजयी
प्रथम : याल्लो हाउस
दितिय: ग्रीन हाउस
डोरि तान सिनियर केटी(6-9): ब्लु हाउस vs यल्लोमा, याल्लो हाउस बिजयी
डोरि तान सिनियर केटी(6-9): ग्रीन हाउस vs रेड मा ग्रीन हाउस बिजयी
डोरितान फाइनल केटी: याल्लो हाउस vs ग्रीन मा ग्रीन हाउस बिजयी
प्रथम : ग्रीन हाउस,
दितिय: याल्लो हाउस
अन्य सम्पन्न खेल हरु,
१००मि दौड (युकेजी), बेलुन ब्लास्ट, इन आउट लगायत १८ खेलहरु सम्पन्न
दोस्रो दिनको खेल अपडेट
बास्केटबल केटा : रेड हाउस vs याल्लोमा याल्लो बिजयी
बास्केटबल केटा : ब्लु हाउस vs ग्रीनमा ब्लु बिजयी
बास्केटबल केटी : ग्रीन हाउस vs याल्लोमा याल्लो बिजयी
बास्केटबल केटी : ब्लु हाउस vs रेडमा रेड बिजयी
डोरि तान जुनियर केटा (3-5): ब्लु हाउस vs रेड मा ब्लु हाउस बिजयी
डोरि तान जुनियर केटा(3-5): ग्रीन हाउस vs याल्लो मा ग्रीन हाउस बिजयी
फाइनल खेल: ग्रीन हाउस vs ब्लुमा ब्लु हाउस बिजयी
प्रथम : ब्लु हाउस, दितिय: ग्रीन हाउस
डोरि तान जुनियर केटी(3-5): ब्लु हाउस vs रेड मा रेड हाउस बिजयी
डोरि तान जुनियर केटी(3-5): ग्रीन हाउस vs याल्लो मा याल्लो हाउस बिजयी
फाइनल खेल: याल्लो हाउस vs रेड मा याल्लो हाउस बिजयी
प्रथम : याल्लो हाउस, दितिय: रेड हाउस
अन्य सम्पन्न खेलहरु,
हिसाब दौड, ब्याकरण दौड, बिज्ञान दौड, क्रोकोडाइल रेस, चकलेट दौड, बोरा दौड, चम्चा गुचा दौड लगायत 27 खेलहरु सम्पन्न
पहिलो दिन सम्पन्न भएका खेलहरु
फुटबल जुनियर (3-5): ग्रीन हाउस vs रेड मा ग्रीन हाउस बिजयी
फुटबल जुनियरमा (3-5): ब्लु हाउस vs याल्लोमा मा ब्लु बिजयी
फुटबल सिनियरमा (6-10): ब्लु हाउस vs रेडमा रेड बिजयी
फुटबल जुनियरमा (3-5):ग्रीन हाउस vs याल्लोमा ग्रीन बिजयी
