किबो स्कुलमा जारी खेलकुद उत्सवको खेल अपडेट

Avatar photo
Dhadingpost
फाल्गुन १२, २०७८

धादिङ । धादिङबेसी पुछार बजारमा रहेको किबो बोर्डिङमा बुधबारबाट सुरुभएको खेलकुद उत्सव फागुन १५ गते सम्म चल्ने प्रिन्सिपल प्रयास रेग्मीले जनाएका छन् ।

प्रिन्सिपल रेग्मीका अनुसार प्रतियोगितामा भलिबल, बास्केटबल, ब्याडमिन्टन, कबड्डी, फुटबल, १०० मि, २००मि, ४०० मि रेस, रीले रेस, मिनि म्याराथन, ज्यभ्लिङ थ्रो, सटपुट, पोर्ट बल, डोरीतान, गणित दौड, बिज्ञान दौड, ब्याकरण दौड, लङ्जम्प, हाईजम्प लगायत ५६ खेल समाबेस छन् ।

यस्तै प्री प्राइमरी लेबलमा १०० मि. रेस, इन आउट, चकलेट रेस, हट पोट्याटो, बेलुन ब्लास्ट लगायत खेल हरु समाबेस छन् ।

आज दोस्रो दिनको खेल अपडेट २०७८/११/१२
बास्केटबल केटा : रेड हाउस vs याल्लोमा याल्लो बिजयी
बास्केटबल केटा : ब्लु हाउस vs ग्रीनमा ब्लु बिजयी
बास्केटबल केटी : ग्रीन हाउस vs याल्लोमा याल्लो बिजयी
बास्केटबल केटी : ब्लु हाउस vs रेडमा रेड बिजयी
डोरि तान जुनियर केटा (3-5): ब्लु हाउस vs रेड मा ब्लु हाउस बिजयी
डोरि तान जुनियर केटा(3-5): ग्रीन हाउस vs याल्लो मा ग्रीन हाउस बिजयी
फाइनल खेल: ग्रीन हाउस vs ब्लुमा ब्लु हाउस बिजयी
प्रथम : ब्लु हाउस, दितिय: ग्रीन हाउस
डोरि तान जुनियर केटी(3-5): ब्लु हाउस vs रेड मा रेड हाउस बिजयी
डोरि तान जुनियर केटी(3-5): ग्रीन हाउस vs याल्लो मा याल्लो हाउस बिजयी
फाइनल खेल: याल्लो हाउस vs रेड मा याल्लो हाउस बिजयी
प्रथम : याल्लो हाउस, दितिय: रेड हाउस
अन्य सम्पन्न खेलहरु,
हिसाब दौड, ब्याकरण दौड, बिज्ञान दौड, क्रोकोडाइल रेस, चकलेट दौड, बोरा दौड, चम्चा गुचा दौड लगायत 27 खेलहरु सम्पन्न

पहिलो दिन सम्पन्न भएका खेलहरु
फुटबल जुनियर (3-5): ग्रीन हाउस vs रेड मा ग्रीन हाउस बिजयी
फुटबल जुनियरमा (3-5): ब्लु हाउस vs याल्लोमा मा ब्लु बिजयी
फुटबल सिनियरमा (6-10): ब्लु हाउस vs रेडमा रेड बिजयी
फुटबल जुनियरमा (3-5):ग्रीन हाउस vs याल्लोमा ग्रीन बिजयी